काठमाडौं । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य संगठनकाे तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ८६ हजार ४३२ संक्रमित थपिएका हुन् । त्यस्तै त्यहाँ मृत्यु हुनेको संख्या ६९ हजार ५६१ पुगेको छ भने पछिल्लो २४ घण्टामा १ हजार ८९ संक्रमितको ज्यान गएको छ । …
Tag: काेराेना भाइरस
चीनकाे काेभिड भ्याक्सिन ८ देशमा परिक्षण हुँदै
एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) रोकथाम गर्न चीनले बनाएको खोप परीक्षणका लागि ८ देशले अनुमति दिएका छन् । खाेपकाे तेस्रो चरणमा क्लिनिकल ट्रायल सर्बिया र पाकिस्तानले गर्न अनुमति दिइसकेका छन् । सर्बियामा सीएनबीजीले र पाकिस्तानमा बेइजिङ युनिटले तयार पारेको भ्याक्सिन परीक्षण गर्न लागिएको बीबीसीमा उल्लेख छ । यसअघि नै चीनले बनाएको खोप परीक्षण संयुक्त अरब इमिरेट्स,…
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशमा हालसम्म कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले बताए । शनिवार ३४९ महिला र ६९२ पुरुष नयाँ संक्रमित थपिएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले प्रेस ब्रिफिङ मार्फत जानकारी दिएका…
चितवनमा संक्रमित प्रतिदिन सय नाघ्न थाल्याे ।
काठमाडाैं । चितवनमा एकै दिन १०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । भरतपुर अस्पतालका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा भेटिएका ६५ जनामध्ये ६१ चितवनका हुन् । धुलिखेल पठाइएको नमूनाको परीक्षणमा १२ जना चितवनका सङ्क्रमित देखिएकका छन् । त्यसैगरी भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणको राति आएको नतिजामा ४३ जनामध्ये २९ चितवनका रहेकाे अस्पतालले जानकारी…
काेराेना संक्रमितकाे लिष्टमा विनाेद चाैधरी
काठमाडाैं । नेपाली कांग्रेसका सांसद तथा अर्बपति व्यवसायी विनोद चौधरी कोरोना संक्रमित भएका छन् । शुक्रबार चौधरीले आफ्नाे ट्विट ह्याण्डलबाट एक ट्वीट गर्दै उनलाई कोरोना भएको खबर दिएका हुन् । उनी अहिले घरमै आइसाेलेसनमा बसेका छन् । व्यवसायी चाैधरीले लेख्छन, “आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयो । मलाई कोरोना पोजेटिभ देखियो । यद्यपि कुनै पनि…