काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाका एकलौटी निर्णयहरुविरुद्ध छलफल गरेको छ । पौडेलसहित महामन्त्री डा. सशांक कोइराला, नेता डा. शेखर कोइराला, प्रकाशमान सिंह, महेश आचार्यलगायत भर्चुअल छलफलमा सहभागी भएका थिए । बैठकमा सभापति देउवाले एकलौटी रुपमा निर्णय गर्दै गए विरोधका कार्यक्रम गर्नेलगायतका विषयमा छलफल भएको थियाे । देउवाले पार्टीको…